चन्द्रागिरि नगरपालिका वडा नंं ०९ को कार्यालयले माग्यो तीन जना कर्मचारी
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नंं ०९ को कार्यालय मच्छेगाउँले तीन जना कर्मचारी माग गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै वडाले मुख्य सडक, ढल, धार्मिक स्थल, पार्क, पोखरी लगायत अन्य सार्वजनिक स्थानहरु सरसफाइ गर्नको लागि तीन जना सरसफाइ कर्मचारी माग गरेको हो ।
इच्छुक व्यक्तिले नागरिकता प्रमाणपत्रको छायाँप्रतिसहित यही साउन २९ गतेभित्र वडा कार्यालयमा निवेदन पेश सकिने वडाध्यक्ष अच्यूत अधिकारीले जानकारी दिए ।
सूचना हेराैंः















