नागढुङ्गा सुरुङ मार्गबाट काठमाडौं छिर्दा ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्ने

थानकोट । सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले गत सोमबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा … Continue reading नागढुङ्गा सुरुङ मार्गबाट काठमाडौं छिर्दा ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्ने