चन्द्रागिरिका विभिन्न स्थानमा शुक्रबार बिहान ४ बजेबाट ३ घण्टा वर्ल्डलिंकको इन्टरनेट अवरुद्ध हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरका विभिन्न स्थानमा भोलि शुक्रबार बिहान ४ बजेबाट ३ घण्टासम्म वर्ल्डलिंकको इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ ।

कम्पनीले बिहीबार साँझ एक सूचना मार्फत चन्द्रागिरिका केही स्थानमा सिस्टम मर्मत गर्नुपर्ने भएकोले शुक्रबार बिहान ४ बजेबाट ७ बजेसम्म इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने जनाएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *