नागढुङ्गा सुरुङमार्ग सञ्चालन निर्देशिकाः पैदल यात्री, दुई पांग्रे सवारी, इन्धन ट्यांकरलाई प्रवेशमा रोक

थानकोट ।  भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुलुककै पहिलो आधुनिक सुरुङ मार्ग सञ्चालनका लागि निर्देशिका जारी गरेको छ । ५ पृष्ठको सो निर्देशिकामा सुरुङ मार्ग सञ्चालनमा आएपछि पालना गर्नुपर्ने नियम लगायतका विषय समावेश छन् ।  जसअनुसार सुरुङ मार्गको सडकमा सवारीसाधनले अधिकतम वेग (स्पीड) ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हुँइकिन पाउनेछन् । निश्चित स्थान बाहेक सवारीसाधनले ओभरटेक गर्न … Continue reading नागढुङ्गा सुरुङमार्ग सञ्चालन निर्देशिकाः पैदल यात्री, दुई पांग्रे सवारी, इन्धन ट्यांकरलाई प्रवेशमा रोक