यी हुन नि:शुल्क आरोहण खुला गरिएका ९७ हिमालहरू

Thankot Times

थानकोट ।

नेपालले आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण निःशुल्क गरेको छ ।

केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्नेउद्देश्यले ९७ वटा हिमालको आरोहण निःशुल्क गरेको हो ।

१८ साउनको मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण हिमाल आरोहण निःशुल्क बनाएको हो ।

यी दुई प्रदेशमा ९७ वटा हिमाल छन् । जसमध्ये तीनवटा सात हजार मिटर माथिका रहेका छन् । यी रिमालहरूको सलामी दस्तुर विदेशीका लागि १ सय ७५ डलरदेखि ५ सय डलरसम्म पर्छ ।

नि:शुल्क आरोहण खुला गरिएका ९७ हिमालहरूको सूची हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *