रुपन्देही क्षेत्र नं. ३ उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ दल दर्ता (सूचीसहित)

Thankot Times

थानकोट।

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन् ।

नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २६ दल दर्ता भएका आयोगले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *