एमालेले बोलायो आकस्मिक बैठक
थानकोट ।
नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक बिहान १०ः३० बजे सिंहदरबार बस्न लागेको हो ।
आकस्मिक रूपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन् ।
संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा बनाउन आकस्मिक छलफल आयोजना गरिएको बताइएको छ













