पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय बिहीबारबाट सञ्चालनमा आउने

Thankot Times

थानकोट ।

नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय भाेली उद्घाटन गर्दैछिन् ।

मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल व्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उद्घाटन गर्न लागेकी हुन् ।

बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उद्घाटन गरिने जनाइएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *