पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय आज उद्घाटन हुँदै
थानकोट ।
सक्रिय राजनीतिमा प्रवेश गर्न लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन् ।
उनका दिवंगत पति मदन भण्डारीको ७५औं जन्म जयन्ती मुल व्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय बिहीबार उद्घाटन हुन लागेको छ ।
बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक रहेको एक निजी घरमा भण्डारीको उक्त कार्यालय दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।













