प्रधानमन्त्री ओली र भियतनामी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

Thankot Times

थानकोट ।

नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।

शनिबार काठमाडौं अवतरण गरेकी भियतनामी उपराष्ट्रपति सुआन आज बिहानैदेखि राजनीतिक भेटघाटमा व्यस्त रहेकी छिन् ।

यसअघि उनले उपराष्ट्रपति रामसहाय यादवसँग भेटवार्ता गरेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *