राज्यव्यवस्था समितिको सभापतिमा सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध
थानकोट । प्रतिनिधि सभाअन्तर्गतको राज्यव्यस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उमेदवारी परेको छ । मंगलबार (भदौ १०) अपराह्न ४ बजेसम्म निर्धारित समयमा न्यौपानेको मात्र उमेदवारी परेको प्रतिनिधिसभाका सचिव हर्कराज राईले जानकारी दिए । सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ताका निम्ति मंगलबार दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय … Continue reading राज्यव्यवस्था समितिको सभापतिमा सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed