न्यु जेनिथ कपः यु-१६ फुटसलमा रिब्स च्याम्पियन, बास्केटबलतर्फ फाइनलमा रिब्स २४-२२ ले स्तब्ध

थानकोट । चन्द्रागिरि नगरपालिका-०५ को रिब्स मावि तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय छात्र यु-१६ फुटसल प्रतियोगिताको विजेता बनेको छ ।  मंगलबार सम्पन्न यु–१६ को फाइनलमा रिब्सले ग्रिन भिलेजमाथि १–० को कठिन जित दर्ता गर्यो । यो विधामा रिब्सका ब्लेस गुरुङ (६ गोल) सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । रिब्सकै आयुश केसी उत्कृष्ट गोलरक्षक ठहरिए … Continue reading न्यु जेनिथ कपः यु-१६ फुटसलमा रिब्स च्याम्पियन, बास्केटबलतर्फ फाइनलमा रिब्स २४-२२ ले स्तब्ध