चन्द्रागिरि नगरपालिकाले विद्यावारिधि उपाधि हासिल गरेका नगरबासीलाई सम्मान गर्ने
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले विद्यावारिधि उपाधि हासिल गरेका नगरबासीलाई सम्मान गर्ने भएको छ ।
चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा स्थायी रूपमा बसोबास गर्दै आएका र विद्यावारिधि उपाधि हासिल गरेका नगरबासीलाई असोज २ गते मनाइने राष्ट्रिय शिक्षा दिवसका दिन सम्मान गर्न लागेको हो ।
सम्मान प्राप्तिका लागि ग्राह्य व्यक्तिले भदाै २० गतेभित्र नगरपालिकामा सम्पर्क गर्न सक्ने जनाइएको छ ।
यससँग सम्बन्धित सूचना हेराैंः

२०७९ साल यता अन्तरार्ष्ट्रिय पदक जितेका खेलाडीलाई सम्मान गर्दै चन्द्रागिरि नगरपालिका












