रास्वपा नेता पाँडे प्रहरी नियन्त्रणमा

Thankot Times

थानकोट ।

रास्वपा नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा परेका छन् ।

साइबर ब्युरोमा एक महिलाले दिएको उजुरीका आधारमा बुधबार उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तर रास्वपा नेताहरूले भने पाँडे आफैं प्रहरीमा उपस्थित भएको जनाएका छन् ।

उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *