प्रधानमन्त्री ओली आज बिहान ७ बजे चीन प्रस्थान गर्ने

थानकोट ।  प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार बिहान ७ बजे चीन प्रस्थान गर्दै छन् । उनी तियानजिनमा हुने सांघाई सहयोग संगठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् ।  प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटमा चीन जान लागेका हुन् ।  प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेको परराष्ट्र … Continue reading प्रधानमन्त्री ओली आज बिहान ७ बजे चीन प्रस्थान गर्ने