चीनबाट फर्किए लगत्तै प्रधानमन्त्री ओली बिरामी परे, निर्धारित कार्यक्रम स्थगित

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्।

हिजोमात्रै चीन भ्रमण सकेर स्वदेश फर्किएका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनका सबै सार्वजनिक कार्यक्रमहरू स्थगित गरिएको छ।

उनकाे स्वास्थ्य अवस्था स्थिर नभएपछि विश्राम आवश्यक भएकाले कार्यक्रमहरू रद्द गरिएको स्रोतले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *