काठमाडाैंमा जेनजीको प्रदर्शन, कम्तीमा चार जनाको मृत्यु, मृतकको परिचय खुल्न बाँकी
थानकोट । जेनजीले गरेको आन्दोलनमा भएको झडपमा कम्तिमा पनि चार जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीका अनुसार काठमाडौंको ट्रमा सेन्टर र सिभिल अस्पतालमा गरी कम्तीमा पनि चारजनाको मृत्यु भइसकेको छ । तर मृत्यु हुनेहरुको परिचय नखुलेको र पूर्ण विवरण प्राप्त भइनसकेको उनको धारणा थियो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed