सुनसरी र रुपन्देहीमा पनि कर्फ्यू जारी
थानकोट । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार कर्फ्यू जारी गरेको छ । आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको जानकारी दिएका छन् । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध जेनजी युवाहरूले प्रदर्शन गरेका थिए । यता, इटहरीको आन्दोलन हिंसात्मक बनेपछि … Continue reading सुनसरी र रुपन्देहीमा पनि कर्फ्यू जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed