काठमाडाैंमा जेनजी प्रदर्शनः ट्रमा सेन्टरमा ७ जनाको मृत्यु, कीर्तिपुरका एकसहित ४ जनाको सनाखत

थानकोट । काठमाडाैंमा जेनजी पुस्ताका युवाहरूले सोमबार गरेको प्रदर्शनमा गोली लागेर घाइते भएका ७ जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ ।  ट्रमामा उपचार गराइरहेका सात जनाको मृत्यु भएको हो ।  उनीहरूमध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय … Continue reading काठमाडाैंमा जेनजी प्रदर्शनः ट्रमा सेन्टरमा ७ जनाको मृत्यु, कीर्तिपुरका एकसहित ४ जनाको सनाखत