जेनजी प्रदर्शनः चन्द्रागिरिका २० वर्षीय युवासहित कैंयन घाइते, विभिन्न अस्पतालमा उपचार जारी

थानकोट । सोमबार काठमाडाैंमा प्रदर्शनमा उत्रिएका युवाहरूमा बानेश्वर क्षेत्रमा प्रहरीले दमन गर्दा कम्तीमा १६ जनाको ज्यान गएको छ । मृतक कतिपयको पहिचान खुलेपनि कतिपयको सनाखत हुन बाँकी रहेको छ । मृतकहरू मध्ये एक जना कीर्तिपुर निवासी ४२ वर्षीय युवा पनि रहेको बताइएको छ । उनको महांकालस्थानस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो । काठमाडाैंमा जेनजी प्रदर्शनः … Continue reading जेनजी प्रदर्शनः चन्द्रागिरिका २० वर्षीय युवासहित कैंयन घाइते, विभिन्न अस्पतालमा उपचार जारी