नैकापस्थित पूर्वमन्त्री रमेश लेखकको घरमा आगजनी भएपछि चन्द्रागिरिमा अवरुद्ध बिजुली सुचारु

Thankot Times

थानकोट ।

नैकापस्थित पूर्वमन्त्री रमेश लेखकको घरमा आगजनी भएपछि चन्द्रागिरिमा अवरुद्ध बिजुली सुचारु भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार नैकापस्थित केही घरमा आगजनी भएपछि सो क्षेत्रको ट्रान्सफर्मरमा समस्या आएपछि चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा मंगलबार बिहान करिब ११ बजेबाट विद्युत सेवा अवरुद्ध भएकोमा दिउँसो १ः३० बजेबाट सुचारु भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *