चन्द्रागिरि नगरमा आज बुधबारपनि शैक्षिक संस्था बन्द रहने
थानकोट ।
चन्द्रागिरि नगरमा आज बुधबार सबै शैक्षिक संस्था बन्द रहने भएका छन् ।
मंगलबार सूचना जारी गरेर नगरले विकसित पछिल्लो घटनाप्रति दुःख व्यक्त गर्दै भदाै २४ र २५ (मंगलबार र बुधबार) का दिन नगर क्षेत्रका सबै शैक्षिक संस्था बन्द रहने जनाएको हो ।













