कक्षा १२ को मौका परीक्षा स्थगित

Thankot Times

थानकोट ।

कक्षा १२ को मौका परीक्षा स्थगित भएको छ ।

बुधबार राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै यही भदौ २८ र २९ गते हुन लागेको कक्षा १२ को मौका परीक्षा स्थगित भएको जनाकारी दिएको हो ।

देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको बोर्डले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *