थानकोट चेकपोष्टस्थित आगलागी भएको गोदाममा एक पुरुष मृत फेला

थानकोट । चन्द्रागिरि नगरपालिका-०५ दाउराडिपोस्थित विशाल ग्रुपको गोदाम घरमा एउटा शव भेटिएको छ। गत मंगलबार साँझबाट सो भवनमा आगलागी सुरु भएकोमा सो अझै पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन् । बिहीबार सो घरमा एउटा शव जलेको अवस्थामा भेटिएपछि घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको थियाे । मृतक पुरुष भएकाे पुष्टि भएको छ। अहिले शव परीक्षणका लागि अस्पताल लगिएको … Continue reading थानकोट चेकपोष्टस्थित आगलागी भएको गोदाममा एक पुरुष मृत फेला