चन्द्रागिरि केबलकार अनिश्चितकालका लागि बन्द, शेयर धनीकाे अर्बौं रुपैयाँ के हाेला ?

थानकोट । नेपालकाे दाेश्राे र काठमाडौंकाे पहिलो केबलकार सेवा चन्द्रागिरि केबलकार अनिश्चितकालका लागि बन्द भएको छ। साे केबलकारकाे प्रवर्द्धक चन्द्रागिरि हिल्सले एक विज्ञप्तिमार्फत केबलकार सेवा तथा चन्द्रागिरि हिल्स रिसाेर्ट बन्द गरिएको जनाएको हाे । हिल्सले अस्थायी रुपमा ती दुवै सेवा स्थगनकाे जानकारी गराएको हाे । गत मंगलबार साे केबलकारकाे बटम स्टेशनमा आगजनी तथा लुटपाट पछि … Continue reading चन्द्रागिरि केबलकार अनिश्चितकालका लागि बन्द, शेयर धनीकाे अर्बौं रुपैयाँ के हाेला ?