चन्द्रागिरिसहित विभिन्न स्थानमा भएका आगजनी तथा लुटपाटकाे भिडियो, फाेटाे संकलन गर्दै प्रहरी

थानकोट । नेपाल प्रहरीले ‘जेनजी’को प्रदर्शनका क्रममा भएका अप्रिय घटनासँग सम्बन्धित तस्बिर तथा भिडियो सर्वसाधारणसँग मागेको छ । प्रहरीले शुक्रबार (भदौ २७) एक सूचना प्रकाशित गर्दै सर्वसाधारणसँग भदौ २३ र २४ गते देशभर भएका अप्रिय घटनाको तस्बिर तथा भिडियो मागेको हो । “यही भदौ २३ र २४ गते काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध … Continue reading चन्द्रागिरिसहित विभिन्न स्थानमा भएका आगजनी तथा लुटपाटकाे भिडियो, फाेटाे संकलन गर्दै प्रहरी