स्थानीयले जोगाए चन्द्रागिरि नगरपालिका भवन, १५ मध्ये १४ वडा कार्यालयको अवस्था सामान्य

थानकोट । यही भदाै २३ गते सोमबार काठमाडाैं लगायत देशभर युवाहरूले गरेको प्रदर्शनमा व्यापक मानवीय क्षति भएपछि भदाै २४ गते भएको तोडफोड, आगलागी र लुटपाटका श्रृखंलाको विवरण सार्वजनिक हुन थालेका छन् ।  सो दिन राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायत कैयन सरकारी, निजी संरचनामा आगलागी भए । सो क्रममा स्थानीय निकाय मातहतका संरचनाहरूमा … Continue reading स्थानीयले जोगाए चन्द्रागिरि नगरपालिका भवन, १५ मध्ये १४ वडा कार्यालयको अवस्था सामान्य