हामी विचलित छैनौं, अझ बलियो संकल्पका साथ सेवा छिट्टै सुचारु गर्नेछौं- चन्द्रागिरि हिल्स

थानकोट । भदाै २४ गते भएको तोडफोड, लुटपाट र आगजनीपछि सेवा बन्द गरिएको नेपालको दोश्रो र काठमाडाैंको पहिलो केबलकार सेवा चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले एक विज्ञप्ति जारी गर्दै पुनः सेवा सुचारु गर्ने प्रतिबद्ता जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै हिल्सले भनेको छ- यही भदौ २३ गते सोमबार यता जेन-जी प्रदर्शनका क्रममा भएका … Continue reading हामी विचलित छैनौं, अझ बलियो संकल्पका साथ सेवा छिट्टै सुचारु गर्नेछौं- चन्द्रागिरि हिल्स