चाबहिल चुच्चेपाटीको भाटभटेनी सुपरमार्केटभित्र ६ वटा शव फेला

Thankot Times

थानकोट ।

काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ शव फेला परेको छ ।

पूर्ण रूपमा जलेको भाटभटेनीको स्टोर सफा गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी अपीलराज बोहोराले जानकारी दिए ।

शवको पहिचान खुलेको छैन्।

यही भदौ २३ गतेदेखि ‘जेनजी’को प्रदर्शनका क्रममा देशभर जनधनको ठूलो क्षति भएको छ ।

भदौ २४ गते देशभर तोडफोड र आगजनी गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *