जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आगजनी र तोडफोड भएपछि अब सेवा कहाँबाट लिने ?

Thankot Times

थानकोट।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आगजनी र तोडफोड भएपछि सो कार्यालयबाट हुने सेवा लिनका लागि विभिन्न कार्यालय तोकिएको छ ।

कार्यालयले आइतबार सूचना जारी गर्दै विभिन्न कार्यालय तोकेको हो ।

गत २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा कार्यालयमा आगजनी भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *