अर्थ मन्त्री खनालद्वारा पदभार ग्रहण

Thankot Times

थानकोट ।

नवनियुक्त अर्थ मन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।

शीतल निवासमा शपथ ग्रहण गरे लगत्तै मन्त्री खनालले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले उनीसहित तीन जनालाई आज मन्त्री नियुक्त गरेकी थिइन् ।

आजै राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहमा उनले शपथ लिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *