जेन-जी आन्दोलनमा छोरा गुमाएपछि एक्लो भइन् चन्द्रागिरिकी ७० वर्षीया सावित्री
थानकोट । गत मंगलबार (भदौ २४ गते) खाना खाएर घरबाट निस्किएका थिए चन्द्रागिरि नगरपालिका-५ आकाशटोलका ४० वर्षीय महेन्द्र परियार । साँझ अबेरसम्म नभेटिएपछि सोधीखोजी गर्न थालिएको उनका आफन्त भाई गणेश परियारले बताए । सोधखोजकै क्रममा चन्द्रगिरि नगरपालिका-०५ दाउरा डिपो खानेपानी चोकस्थित विशाल ग्रुपको गोदाम भवनमा महेन्द्र जलेको अवस्थामा भेटिएको गणेशले बताए । थानकोट चेकपोष्टस्थित आगलागी … Continue reading जेन-जी आन्दोलनमा छोरा गुमाएपछि एक्लो भइन् चन्द्रागिरिकी ७० वर्षीया सावित्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed