जलेको घरको फोटो देखाउँदै नेता केसीले भने- मैले कहिल्यै भ्रष्टाचार गरेको छैन्, छानबिन होस्

थानकोट ।  नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा पूर्वमन्त्री राजेन्द्र कुमार केसीले गत साता जेन-जी आन्दोलनमा घुसपैठ भएको धारणा राखेका छन् ।  सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनको फर्पिङस्थित जलेको घरको फोटो राख्दै उनले सो बताएका हुन् । उनले लेखेका छन् – जेन-जीद्वारा आह्वान गरिएको भाद्र २३ र २४ गतेको आन्दोलनमा स्वार्थ समुहको घुसपैठ भएको हो । … Continue reading जलेको घरको फोटो देखाउँदै नेता केसीले भने- मैले कहिल्यै भ्रष्टाचार गरेको छैन्, छानबिन होस्