दशैंका लागि यात्रुवाहक सार्वजनिक सवारीसाधन नागढुंगा सुरुङ्गमार्गमा गुड्न पाउने
थानकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले चाडबाडलाई लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरेका छन् । मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसहित शनिबार भएको छलफलबाट ७ वटा निर्णय गरिएको छ । जसअन्तर्गत काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुवाहक … Continue reading दशैंका लागि यात्रुवाहक सार्वजनिक सवारीसाधन नागढुंगा सुरुङ्गमार्गमा गुड्न पाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed