मातातिर्थका पानी उद्योगमा खाद्य विभागको अनुगमन, तीन वटा पानी उद्योगमा कैफियत भेटियो

थानकोट । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज ४, ५ र ६ गते काठमाडाैं उपत्यकाभित्रका विभिन्न उद्योग एवं व्यवसायहरूको निरीक्षण, अनुगमन गरेको छ । सो क्रममा ६० वटा उद्योग एवं व्यवसायहरूको निरीक्षण, अनुगमन भएको विभागले जनाएको छ । विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ज्योत्सना श्रेष्ठका अनुसार साल्ट ट्रेडिङ, … Continue reading मातातिर्थका पानी उद्योगमा खाद्य विभागको अनुगमन, तीन वटा पानी उद्योगमा कैफियत भेटियो