अनलाइन सञ्चारमाध्यम दर्ता अब सूचना विभागबाटै हुने सञ्चार मन्त्री खरेलको भनाइ

Thankot Times

थानकोट ।

अनलाइन सञ्चारमाध्यम अब सूचना विभागबाटै दर्ता गर्न सकिने भएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चा रमन्त्री जगदिश खरेलले बिहीबार साँझ यस्तो जानकारी दिएका हुन् ।

“अब अनलाइन दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने छैन । सूचना विभागबाटै गर्न सकिनेछ,” उनले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *