मैत्रीपूर्ण खेलका लागि ३५ जना महिला फुटबल खेलाडी बन्द प्रशिक्षणमा

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतसँगको मैत्रीपूर्ण खेलका लागि ३५ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

नेपालले भारतसँग कात्तिक ९ गते सिक्किममा मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको छ ।

को-को छन सूचीमा हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *