कीर्तिपुरमा भोलि आइतबार शोक बिदा

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकामा भोलि आइतबार शोक बिदा दिइएको छ ।

शुक्रबार नगरले एक सूचना जारी गर्दै भनेको छ असोज १० मा कीर्तिपुर नगरपालिका अन्तर्गत मैत्रीनगर शहरी स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारी युवराज अर्यालको निधन भएकोमा दुःख व्यक्त गर्दै असोज १२ का दिन नगर पालिका कार्यालय र अन्तर्गतका सबै कार्यालयहरुमा शोक बिदा दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *