विद्युत् विकास विभागको महानिर्देशकमा मनदेवी श्रेष्ठ नियुक्त

Thankot Times

थानकोट।

 विद्युत् विकास विभागको जिम्मेवारी महानिर्देशकमा मनदेवी श्रेष्ठलाई दिइएको छ । 

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले शुक्रबार श्रेष्ठलाई विभागमा सरुवा गरेको घिसिङको सचिवालयले जनाएको छ ।

त्यस्तै हालका महानिर्देशक रहेका जीवछ मण्डललाई ऊर्जा आयोगमा सरुवा गरिएको छ ।

महिलाबाट महानिर्देशक बन्ने श्रेष्ठ पहिलो हुन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *