मुग्लिङ-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा
थानकोट ।
अविरल वर्षापछि अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडकखण्ड अहिले दुईतर्फी रूपमा सञ्चालनमा रहेको छ।
बिहान ७ः३० बजेसम्म उक्त सडकखण्डमा सवारीसाधनहरू सहज रूपमा चलिरहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ
प्रहरीका अनुसार सडकमा सवारी आवागमन सामान्य बनेकाले यात्रुहरूले निश्चिन्त भई यात्रा गर्न सक्ने भए पनि सुरक्षित र सतर्क रहन आग्रह गरिएको छ।
फाइल तस्बिर

















