कालीमाटी फलफूल बजारनजिक एकजना महिलाको शव फेला
थानकोट ।
काठमाडौंको कालीमाटी फलफूल बजारनजिक एक महिलाको शव फेला परेको छ ।
टेकु दोभान क्षेत्रमा मंगलबार (असोज २१) बिहान महिलाको शव फेला परेको हो ।
शव फेला परेको सूचनासँगै प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
यस बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।













