नेपालले भारत र इरानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरानसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार उक्त जानकारी दिएको हो।

मैत्रीपूर्ण खेल २४ अक्टोबरमा भारतको सिलोङमा हुनेछ।

नेपालले सोही मैदानमा २७ अक्टोबरमा घरेलु टोलीसँग खेल्ने यसअघि नै तय भइसकेको थियो।

उक्त खेल पहिला सिक्किममा खेलाइने भनिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *