रास्वपा सचिवालय बैठक आज बस्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (असोज २४) पनि बस्दै छ ।

बैठक बिहान ११ बजे सुरु हुनेछ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल गरिनेछ ।

साथै, सद्भाव यात्रा, विस्तारित बैठकका एजेन्डा, विपद् व्यवस्थापनमा पार्टीको भूमिकाका विषयमा छलफल गरिनेछ ।

रास्वपाको सचिवालय बैठक यही असोज २२ गते पनि बसेको थियो । आजको बैठक त्यसकै निरन्तरता हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *