देशभर मौसम सफा, कोशीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ ।

राति कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ, बाँकी स्थानमा मौसम सफा रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *