मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूले आज नै सपथ लिने

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।

प्राप्त विवरण अनुसार डा. सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गणपतिलाल श्रेष्ठलाई भूमिसुधार, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको हो।

मन्त्रीमा नियुक्त सबै चार जनाले आज दिउँसो सपथ लिने तयारी गरेको बुझिएको छ ।

यसअघि ७ सदस्यीय रहेको मन्त्रीपरिषद् सदस्य संख्या अब ११ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *