त्रिदेशीय मैत्रीपूर्ण फुबटलअन्तर्गत आज नेपाल र भारतबीच खेल हुने

Thankot Times

थानकोट ।

नेपालले भारत र इरान सम्मिलत त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा आज घरेलु टोलीसँग खेल्दै छ ।

खेलमा नेपाल प्रतियोगिताको सुखद अन्त्यको खोजीमा हुनेछ । 

भारत पनि प्रतियोगिताको सुखद अन्त्यमा हुनेछ ।

यो दुवै टोलीको अन्तिम खेल हो ।

नेपाल र भारत दुवैले यसअघि च्याम्प्यिन इरानसँग खेल्दा क्रमश ३–० र २–० को हार व्यहोरेका थिए ।

इरानले शतप्रतिशत जित निकाल्दै प्रतियोगिता जितिसकेको छ । 

खेल भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।

इरानले यसअघि नै प्रतियोगिताको उपाधि जितिसकेको छ ।

प्रतियोगितामा प्रत्येक टोलीले ‘सिङगल राउन्ड रोबिन’ प्रणालीअनुसार भारत र नेपालसँग जिते सिधै प्रतियोगिता जित्ने समीकरण थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *