नवनियुक्त खेलकुद मन्त्रीको पहिलो निर्णय-मन्त्रालय र मातहतका सबै निकायको बैठक लाइभ गर्ने

Thankot Times

थानकोट ।

नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन्।

आइतबार शपथ लिएलगत्तै मन्त्री गुप्ताले पदभार ग्रहण गरेका हुन्।

मन्त्री गुप्ताले मन्त्रालय र अन्तर्गतका सबै निकायहरूका बैठक लाइभ (प्रत्यक्ष प्रसारण) गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *