कलंकी-नागढुङ्गा सडक मर्मतमा ढिलाइ, ठेक्का तोड्ने सडक डिभिजनको चेतावनी
थानकोट । सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडाैंले विभिन्न मितिमा सडक निर्माण एवं मर्मतको ठेक्का हातपारेका निर्माण व्यवसायीहरूसँग ठेक्का सम्झाैता रद्द गर्ने आशयसहित सार्वजनिक सूचना जारी गरेको छ । मंगलबार एक सूचना जारी गर्दै कार्यालयले ४८ वटा सडक र पुलको मर्मत एवं निर्माणको कार्यमा आशातित प्रगति नभएको जनाउँदै ठेक्का किन नतोड्ने भन्दै निर्माण व्यवसायीको … Continue reading कलंकी-नागढुङ्गा सडक मर्मतमा ढिलाइ, ठेक्का तोड्ने सडक डिभिजनको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed