थानकोटको वीआर ब्रदर्शले सी डिभिजन छनोट लिग खेल्ने, वडा कार्यालयले दियो आर्थिक सहयोग
थानकोट । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर ४ गतेबाट शहिद स्मारक सी डिभिजन छनोट प्रतियोगिता सञ्चालन गर्ने भएको छ । जसअनुसार कार्तिक ३० भित्र खेलाडी तथा व्यवस्थापक दर्ता गरिसक्नु पर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए । यसैबीच चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटस्थित वी आर ब्रदर्श फुटबल क्लबले पनि सी … Continue reading थानकोटको वीआर ब्रदर्शले सी डिभिजन छनोट लिग खेल्ने, वडा कार्यालयले दियो आर्थिक सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed