प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बु तोडफोडमा संलग्न भएको आरोपमा चन्द्रागिरिका दुई युवा पक्राउ

थानकोट । भदाै २३ गतेको जेन-जी आन्दोलनपछि सो को भोलिपल्ट प्रहरी प्रभाग बलम्बुमा आगजनी तथा तोडफोड गर्ने युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा मातातिर्थका ३७ वर्षीय युवा छन् ।  ती युवाले बलम्बुस्थित प्रहरी प्रभाग कार्यालयमा तोडफोड गरी प्रहरीको गाडी निकालेर आगजनी गरेको आरोप छ । फोटो तथा भिडियाको आधारमा पहिचान गरी उनलाई बिहीबार … Continue reading प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बु तोडफोडमा संलग्न भएको आरोपमा चन्द्रागिरिका दुई युवा पक्राउ